ग्यास नपाएको भन्दै सडकमै खाना पकाएर विरोध (तस्वीरहरू)
onlinekhabar.com · Thu Sep 10 05:32:30 GMT 2026

२५ भदौ , काठमाडौं । खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाएर सरकारको विरोध गरेको छ ।
ग्यास नपाएको भन्दै उनीहरूले सरकारको विरोधमा काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा खाना बनाएका छन् ।
Read full story at source (onlinekhabar.com)