हङकङलाई हराउँदै यूएई एसीसी प्रिमियर कपको फाइनलमा
lokaantar.com
संयुक्त अरब इमिरेट्स (यूएई) एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
मलेसियामा बिहीबार सम्पन्न सेमिफाइनल खेलमा हङकङलाई सात विकेटले हराउँदै यूएई प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
Read full story at source (lokaantar.com)