युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा
bishowkhabar.com · Thu Sep 10 05:36:59 GMT 2026
काठमाडौं– युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न सेमिफाइनल खेलमा हङकङलाई तीन विकेटले हराउँदै युएई लगातार तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो ।
Read full story at source (bishowkhabar.com)