नेपाल–चीन विद्युत् प्रशारण लाइन आयोजनाको प्रक्रिया अगाडि बढ्यो
nepalviews.com · Mon May 25 11:05:58 GMT 2026

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय विद्युत् प्रशारण लाइन आयोजनाका लागि प्रक्रिया अगाढि बढाइएको छ । चिलिमे–केरुङ प्रशारण आयोजना कार्यान्वयनका लागि नेपाल सरकारले चीनलाई जवाफ पठाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई पत्र पठाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले चीन सरकालाई पठाउने प्रतित्युत्तर पत्र स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।
Read full story at source (nepalviews.com)