जलविद्युत् आयोजनामा फसेका कर्मचारीको उद्धार र विद्युत् सेवा सुचारु गर्न ऊर्जा मन्त्रालयको तीव्रता
clickmandu.com · Fri Aug 28 14:37:00 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले उद्धार तथा विद्युत् सेवा पुनस्र्थापनाको कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएका छन्।
मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत र विद्युत् आपूर्तिको पछिल्लो अवस्थाबारे विस्तृत जानकारी गराएको छ।
Read full story at source (clickmandu.com)