आत्महत्या व्यक्तिगत कारण हो वा सामाजिक ?
ratopati.com · Thu Sep 10 05:46:37 GMT 2026

विश्व आत्महत्या रोकथाम दिवस प्रत्येक वर्ष सेप्टेम्बर १० मा मनाउँदा केही औपचारिक कार्यक्रम हुन्छन् । सचेतनामूलक सन्देश प्रसारित हुन्छन्, मानसिक स्वास्थ्यबारे चर्चा हुन्छ ।
तर दिवस सकिएपछि आत्महत्यालाई फेरि प्रायः एउटा निजी दुःख, व्यक्तिगत मानसिक समस्या वा पारिवारिक घटनाका रूपमा सीमित गरिन्छ । तथ्याङ्कले भने अर्कै कथा सुनाइरहेको छ । आत्महत्या केवल व्यक्तिको मन–मस्तिष्क भित्र हुने घटना होइन । यो हाम्रो समाज, अर्थतन्त्र, राज्यको सेवा प्रणाली र जलवायु परिवर्तनको उपज पनि हो ।
Read full story at source (ratopati.com)