कांग्रेस सभापति गगन थापालाई शेरबहादुर देउवाले भेट दिँदैनन् किन ?
bishowkhabar.com · Thu Sep 10 05:46:28 GMT 2026

काठमाडौं– सिंगापुरबाट फर्केको एक महिना बितिसक्दा पनि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच भेटवार्ता हुन सकेको छैन ।
दुई नेताबीच संवाद नहुँदा कांग्रेसको १५औँ महाधिवेशन अलग–अलग हुने सम्भावना बढेको छ ।
Read full story at source (bishowkhabar.com)