क्यानको महानिर्देशक पदमा सह–सचिव मुकेश डंगोललाई नियुक्त
ratopati.com · Mon May 25 11:13:19 GMT 2026

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को रिक्त महानिर्देशक पदमा सह–सचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (ratopati.com)