मनास्लु वर्ल्ड स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’
kendrabindu.com · Mon May 25 11:13:41 GMT 2026

काठमाडौं । चुच्चेपाटीमा अवस्थित मनास्लु वर्ल्ड स्कुलले यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गरेको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा मनास्लुलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएको हो।
Read full story at source (kendrabindu.com)