सर्वसाधारण तथा यात्रुलाई हैरानी दिएको आरोपमा जडिबुटीबाट ३२ जना पक्राउ
baahrakhari.com · Thu Jul 09 16:24:22 GMT 2026

काठमाडौं । सर्वसाधारण तथा यात्रुलाई दुःख तथा हैरानी दिएको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार उनीहरूलाई जडिबुटी क्षेत्रबाट पक्राउ गरेको हो ।
Read full story at source (baahrakhari.com)