दूध किसानलाई डीडीसीले दिन थाल्यो दैनिक १ करोड भुक्तानी
clickmandu.com · Mon May 25 11:14:32 GMT 2026

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले पछिल्लो समयमा दूध किसानलाई दैनिक १ करोड रुपैयाँबराबरको भुक्तानी गर्न थालेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार डीडीसीको सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड रकम किसानलाई भुक्तानी हुन थालेको छ ।
Read full story at source (clickmandu.com)