सडकमा दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन (तस्बिरहरु)
ratopati.com · Thu Sep 10 05:55:57 GMT 2026

काठमाडौँ । अखिल क्रान्तिकारीका विद्यार्थीहरूले सडकमै खाना पकाएर ग्यास अभाव र आपूर्ति समस्याको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार सो विद्यार्थी सङ्गठनले काठमाडौँको रत्नराज्य क्याम्पस अगाडि दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन गरेको हो ।
सो क्रममा विद्यार्थीहरूले देशभर देखिएको ग्यास अभाव र आपूर्ति समस्याको समाधान गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।
Read full story at source (ratopati.com)