यूएई लगातार तेस्रोपटक एसीसी प्रिमियर कपको फाइनलमा
baahrakhari.com · Thu Sep 10 06:00:29 GMT 2026
काठमाडौं । साबिक विजेता यूएईले लगातार तेस्रोपटक एसीसी प्रिमियर कपको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
बिहीबार मलेसियाको यूकेएम वाइएसडी ओभलमा सम्पन्न सेमिफाइनलमा हङकङविरुद्ध सात विकेटको सहज जित निकाल्दै यूएई उपाधिनजिक पुगेको हो ।
Read full story at source (baahrakhari.com)