पहिरो हटाइएसँगै १७ घण्टापछि खुल्यो नुवाकोट–धुन्चे सडक
ratopati.com · Thu Sep 10 06:01:46 GMT 2026

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित रसुवा भोर्ले बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
जिरो–भोर्ले–पार्च्याङ सडकखण्डको भोर्ले बजारनजिकै बुधबार साँझ ५ बजे खसेको पहिरो बिहीबार बिहान १० बजे हटाइएको हो । १७ घण्टादेखि सडकमा रोकिएका सवारी पहिरो हटाइएसँगै गन्तव्यतर्फ लागेका छन् ।
Read full story at source (ratopati.com)