बाढीबाट अभिभावक गुमाएका ११० बालबालिकाको शिक्षाको जिम्मा लिँदै मिट ग्रुप फाउन्डेसन
bishowkhabar.com · Thu Sep 10 06:01:26 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा तथा भविष्य सुनिश्चित गर्न MIT Group Foundation ले दीर्घकालीन सहयोग कार्यक्रम अघि सारेको छ ।
Foundation ले बाढीबाट प्रत्यक्ष रूपमा आफ्ना एक वा दुवै अभिभावक गुमाएका विद्यालय जाने उमेरका ११० जनासम्म बालबालिकालाई कक्षा १२ पूरा नहुँदासम्म सहयोग गर्ने योजना अघि सारेको हो ।
Read full story at source (bishowkhabar.com)