सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार: घरदैलोमै पुग्दै राहदानी र लाइसेन्स
nagariknews.nagariknetwork.com · Mon May 25 10:38:57 GMT 2026

सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्यसहित सरकारी कुरियर सेवालाई ६० जिल्लामा विस्तार गरेको छ।
राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्र लगायतका महत्त्वपूर्ण सरकारी कागजात नागरिकको घरदैलोमै पुर्याउने गरी हुलाक सेवा विभागले आफ्नो संयन्त्रलाई तीव्र बनाएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)