आठ लाख ६१ हजार कित्ता बोनस शेयर सूचीकृत
corporatenepal.com · Thu Sep 10 05:57:54 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ८ लाख ६१ हजार ३ सय ५० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडेले शेयरधनीहरुलाई प्रदान गरेको बोनस बापतको उक्त शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
Read full story at source (corporatenepal.com)