बेपत्ताको शव खोज्न आउने ५० प्रतिशत घटे, शव पहिचानमा डिएनए परिक्षण प्रक्रियातिर आफन्त
nagariknews.nagariknetwork.com · Thu Sep 10 05:57:22 GMT 2026

एक साताअघिसम्म टिचिङ अस्पतालको फरेन्सिक विभागमा आफन्त खोज्न आउनेको भीड नै लाग्थ्यो।
त्यसको एक सातापछि भने खोज्न आउनेहरुको संख्या ५० प्रतिशत कम हुन थालेको शव व्यवस्थापनमा खटिएका प्रहरी कर्मचारीले जनाएका छन्। खोज्दा पनि कम भेटिने गरेको र पछिल्ला दिनहरुमा पहिले भन्दा ५० प्रतिशत भन्दा कम भएको टिचिङ अस्पतालको फरेन्सिक विभागमा खटिएका प्रहरी उपरिक्षक प्रदिप सिंहले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)