विकासले गाजेको विपत्
annapurnapost.com · Thu Sep 10 06:02:26 GMT 2026

विकास बजेटको निश्चित हिस्सा जोखिम न्यूनीकरणमा अनिवार्य रूपमा जोडनुपर्छ।
मूलुक यतिबेला ठूलो प्राकृतिक विपत्तिको सामना गरिरहेको छ। वैज्ञानिक अध्ययनहरूले विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो जाने तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपत्को जोखिम बढ्दै गएको देखाइरहेका छन्।
Read full story at source (annapurnapost.com)