प्रम कोषमा १२ अर्ब ४३ करोड बढी जम्मा, पीडितको हातमा चाउचाउ, सरकारी राहत वितरण अन्योल
bishowkhabar.com · Thu Sep 10 06:09:55 GMT 2026

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ ।
Read full story at source (bishowkhabar.com)