न्यायाधीश पोखरेलको दिग्दारीः सार्वजनिक चासोका मुद्दाको फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नू
deshsanchar.com · Mon May 25 08:46:11 GMT 2026

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरुलाई आग्रह गरेका छन्।
Read full story at source (deshsanchar.com)