यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
lokaantar.com

मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चार वटा निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम् समर्थन मूल्य निर्धारण, नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्तिलगायतका निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)