काठ चोरी तस्करीको नयाँ जुक्ति
nagariknews.nagariknetwork.com · Thu Jun 18 06:50:52 GMT 2026

सुरक्षाकर्मी र वन कार्यालयले कडाइ र निगरानी बढाउन थालेपछि काठ तस्करहरूले चोरी निकासीका लागि नयाँ जुक्ति निकाल्न थालेका छन्।
अत्यधिक काठ चोरी निकासी हुने विजयनगरको जवाबैराठ क्षेत्रमा रहेको जंगलमा केही समय यता निगरानी बढाई पछि काठ तस्करहरूले नयाँ ढंगले चोरी तस्करी सुरु गरेका हुन्। तस्करहरूले बालुवा, गिट्टी,ढुंगा, माटो लोड गर्ने गाडीमा लुकाएर काठ तस्करी गर्ने गरेको पाइएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)