इरान युद्धले विश्व अर्थतन्त्रमा कस्तो असर पारिरहेको छ ?
clickmandu.com · Thu Sep 10 06:15:14 GMT 2026

एजेन्सी । पश्चिम एसियाको भूरणनीतिक केन्द्रमा अवस्थित इरानसँग अमेरिका र इजरायलले गरेको पूर्णस्तरको युद्धले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ ।
अमेरिका र इजरायलले इरानमाथि गरेको प्रत्यक्ष सैन्य आक्रमण र त्यसको प्रत्युत्तरमा इरानले चालेका आक्रामक भू–आर्थिक तथा जलसैनिक कदमहरूले आधुनिक अर्थतन्त्रको मेरुदण्ड मानिने ऊर्जा बजार, अन्तर्राष्ट्रिय समुद्री पारवहन, मुद्रास्फीति नियन्त्रणका मौद्रिक उपकरणहरू र औद्योगिक उत्पादन शृंखलालाई तहसनहस बनाइदिएका छन् ।
Read full story at source (clickmandu.com)