४४ जिल्लामा राप्रपाको जिल्ला अधिवेशन सम्पन्न
baahrakhari.com · Thu Sep 10 06:11:59 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनलाई लक्षित गर्दै जिल्ला अधिवेशनलाई तीव्रता दिएको छ ।
हालसम्म ४४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको र बाँकी जिल्लाको अधिवेशन पनि भदौ मसान्तभित्र सम्पन्न गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ । राप्रपाले यसअघि नै आगामी मंसिर २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने मिति घोषणा गरिसकेको छ ।
Read full story at source (baahrakhari.com)