सडकमा दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन
barnanmedia.com · Thu Sep 10 06:15:11 GMT 2026

काठमाडौं । सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको सांकेतिक विरोध गर्दै विद्यार्थीहरूले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस गेटमै खाना पकाएका छन् ।
अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीले बिहीबार क्याम्पस गेटमा दाउरामा भात र गुन्द्रुक–आलु पकाए । गेटमा पाकेको खाना उनीहरूले त्यहीँ बसेर खाए ।
Read full story at source (barnanmedia.com)