किमद्वारा विदेशी मोर्चाका सैनिकको प्रशंसा
reportersnepal.com · Thu Sep 10 06:24:52 GMT 2026

सियोल, २५ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कारबाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रुस–युक्रेन युद्धमा प्योङयाङको सैन्य सहयोगप्रति समर्थन जनाएका छन् ।
बुधबार आयोजित कार्यक्रममा उनले विदेशमा तैनाथ सैनिकका कमान्डर र जवानप्रति विशेष कृतज्ञता तथा गहिरो सम्मान व्यक्त गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।
Read full story at source (reportersnepal.com)