प्रधानमन्त्रीले आईटी र एआईसम्बन्धी सबै जिम्मेवारी आफू मातहत राखेकोमा महावीरको गुनासो
onlinekhabar.com · Thu Jun 18 07:10:01 GMT 2026

४ असार, काठमाडौं । प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइटी र एआइसम्बन्धी सबै जिम्मेवारी आफू मातहत राखेको गूुाासो गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो गुनासो गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)