युएई एसीसी प्रिमियर कपको फाइनलमा
nepalsamaya.com · Thu Sep 10 06:34:35 GMT 2026
काठमाडौं- युएई मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। विहिबार सम्पन्न सेमिफाइनल खेलमा युएईले हङकङ चाइनालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।
हङकङ चाइनाले दिएको केवल ७१ रनको लक्ष्य पछाएको युएईले ११.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।
Read full story at source (nepalsamaya.com)