सिद्धार्थ बैंकका ग्राहकहरूलाई बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १०% सम्म छुट
setopati.com · Thu Sep 10 06:34:23 GMT 2026

सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको गोदावरीस्थित 'बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्ट' बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौताअनुसार रिसोर्टमा सेवा लिई बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने सिद्धार्थ बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।
Read full story at source (setopati.com)