संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
annapurnapost.com · Thu Sep 10 06:35:24 GMT 2026

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शवगृह निर्माण गर्ने योजना अघि सारेको छ। मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको हो।
कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शवगृहको क्षमता विस्तार तथा निर्माणका लागि प्रक्रिया अघि बढाइनेछ।
Read full story at source (annapurnapost.com)