चिलिमे हाइड्रोमा उद्धार: १०५ मिटरभित्र आवाज गयो, इको आयो
clickmandu.com · Thu Sep 10 06:36:20 GMT 2026

काठमाडौं । चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास जारी रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे हाइड्रोमा करिब १०५ मिटर भित्रबाट बाहिरपट्टी चिसो हावा आएको र हावा दोहोर बहाव भएको उल्लेख गरे ।
Read full story at source (clickmandu.com)