इरानले समुद्रको गहिराइबाट आफ्नो नियन्त्रणमा लियो अमेरिकी अत्याधुनिक मानवरहित पनडुब्बी (भिडिओसहित)
bishowkhabar.com · Thu Sep 10 06:36:07 GMT 2026

तेहरान– होर्मुज जलडमरूमध्यको प्रवेशद्वारस्थित समुद्री क्षेत्रमा इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी)का नौसैनिक बलले अमेरिकी नौसेनाको सबैभन्दा उन्नत मानवरहित पनडुब्बी नियन्त्रणमा कब्जा गरेको छ ।
इरानी सञ्चारमाध्यममा आएका रिपोर्टअनुसार उक्त पानीमुनिको मानवरहित यान एन्डुरिल डाइभ–एलडी रहेको छ ।
Read full story at source (bishowkhabar.com)