साबालेन्काको राज समाप्त गर्दै टेनिसकी नयाँ विश्व नम्बर एक एलिना
ratopati.com · Thu Sep 10 06:43:29 GMT 2026
काठमाडौँ । ९९ हप्तापछि महिला टेनिसमा नयाँ विश्व नम्बर एकको उदय हुँदैछ र ती हुन्– एलिना रिबाकिना ।
यूएस ओपनको क्वाटरफाइनलमा चीनकी झेङ चिनवेनलाई पराजित गर्दै रिबाकिनाले सोमबारदेखि विश्व वरीयताको शीर्ष स्थानमा एरिना साबालेन्कालाई प्रतिस्थापन गर्ने पक्का गरेकी हुन्।
Read full story at source (ratopati.com)