बाढीपछि रोकिएको प्रकाश दूतराजको ब्यान्ड कन्सर्ट अब शनिबार
setopati.com · Thu Sep 10 06:41:00 GMT 2026

म्याग्दीको बेनीस्थित खुलामञ्च शनिबार साँझ लोकगायक प्रकाश दूतराज र उनको ब्यान्डको प्रत्यक्ष धुनले गुञ्जिँदैछ।
आफ्नै जन्मभूमिबाट लोकसंगीतमा नयाँ अभ्यासको थालनी गर्दै प्रकाशले आफ्नो नेतृत्वमा तयार पारेको 'दूतराज प्रकाश एन्ड लाइनअप' ब्यान्डको पहिलो कन्सर्ट तथा औपचारिक घोषणा गर्न लागेका हुन्।
Read full story at source (setopati.com)