नेपालमा नयाँ आईफोन किन्न मासिक 30 हजार कमाउनेले कति महिना बचत गर्नुपर्ला ?
barnanmedia.com · Thu Sep 10 06:33:13 GMT 2026

नयाँ आईफोन डुओ नेपालमा करिब ५ लाख रुपैयाँ पर्ने अनुमान गरिँदा यसको मूल्य नेपाली उपभोक्ताको आम्दानीसँग तुलना गरेर सामाजिक सञ्जालमा चर्चा हुन थालेको छ।
मासिक ३० हजार रुपैयाँ कमाउने व्यक्तिले उक्त आईफोन किन्न आफ्नो पूरा तलब बचत गर्ने हो भने करिब १६.७ महिना, अर्थात् झण्डै १ वर्ष ५ महिना लाग्ने हिसाब देखिन्छ। यो अवधिमा खाना, घरभाडा, यातायात, कपडा तथा अन्य कुनै पनि खर्च नगरी सम्पूर्ण तलब बचत गर्नुपर्ने हुन्छ।
Read full story at source (barnanmedia.com)