राहत कोषमा नेपाल भ्यालुयर्स एसोसिएसनको १० लाख सहयोग
baahrakhari.com · Thu Sep 10 06:42:35 GMT 2026

काठमाडौं । रसुवाको भोटेकासी नदीमा आएको बाढीबाट प्रभावितलाई नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतो नेतृत्वको टोलीले बाढीपीडितको राहत, पुनर्सथापनाका लागि उक्त आर्थिक सहयोग गरेको हो ।
Read full story at source (baahrakhari.com)