कजारिया रमेश टायल्सद्वारा मिस नेपालसँग ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक
baahrakhari.com · Mon May 25 12:07:56 GMT 2026

काठमाडौं । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विशेष उपभोक्ता अभियान सार्वजनिक गरेको छ । कम्पनीले ‘डाइन विथ द डिभाज–एन इभिनिङ विथ मिस नेपाल’ आधिकारिक रूपमा सार्वजनिक गरेको हो ।
यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम अवसर प्रदान गर्दछ ।
Read full story at source (baahrakhari.com)