मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा
khabarhub.com · Thu Sep 10 06:48:39 GMT 2026

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले काङ्ग्रेसका दुवै सदनमा आफ्नो नियन्त्रण कायम राखे प्रत्येक वयस्क अमेरिकी नागरिकलाई पाँच हजार अमेरिकी डलर दिने घोषणा गरेका छन् ।
डालसमा आयोजित रिपब्लिकन मध्यावधि सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले प्रस्तावित रकमलाई ‘ट्रम्प लाभांश’को संज्ञा दिए ।
Read full story at source (khabarhub.com)