पासपोर्ट ह्विस्की बनाउने कम्पनीको व्यापार ६४% ले बढ्यो, डेढ अर्बमा नयाँ फ्याक्ट्री खोल्दै
clickmandu.com · Thu Sep 10 06:47:40 GMT 2026

काठमाडौं । चण्डिका डिस्टिलरीको व्यापार ६४ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा ६४.४० प्रतिशतले बढेको हो ।
सन् २०२५ मा २३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले गत आर्थिक वर्षमा बढेर कम्पनीले ३८ करोढ ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले २०२४ मा २९ करोड २० लाख, २०२३ मा २० करोड ९० लाख, २०२२ मा १८ करोड १० लाख र २०२१ मा ३३ करोड रुपैयाँको व्यापार गरेको थियो ।
Read full story at source (clickmandu.com)