भोटेकोसी बाढी : पूर्वसूचना प्रणालीका सीमाबारे दुःखद पाठ
barnanmedia.com · Thu Sep 10 06:44:34 GMT 2026

काठमाडौं । तिब्बत–नेपाल सीमामा भदौ १० गतेको हिमपहिरो र त्यसबाट उत्पन्न बाढीको तीव्र बहावले हिमाली क्षेत्रमा विपद् पूर्वसूचना प्रणालीमा रहेका गम्भीर कमजोरीलाई उजागर गरेको विज्ञले बताएका छन् ।
सुनामीजस्तै आएको पानी, लेदो र गेग्य्रानको तीव्र बहावबाट एक हजार ४१० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । पाँच हजार ६५१ जना अझै सम्पर्कविहीन छन् ।
Read full story at source (barnanmedia.com)