अखिल क्रान्तिकारीको सडक बिरोध: विद्यार्थीहरूले सडकमै खाना पकाएर खाए
barnanmedia.com · Thu Sep 10 06:45:25 GMT 2026

काठमाडाैँ । विद्यार्थीहरूले सडकमै खाना पकाएर ग्यास अभाव र आपूर्ति समस्याको विरोधमा प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारीले काठमाडौँको रत्नराज्य क्याम्पस अगाडि दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन गरेका हुन्।
Read full story at source (barnanmedia.com)