मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार र खेदजनक: नेपाल एलपी ग्यास उद्योग संघ
reportersnepal.com · Thu Sep 10 06:50:24 GMT 2026

काठमाडौ । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै संघले बिहीबार विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो।
Read full story at source (reportersnepal.com)