सिंगापुरमा प्रधानमन्त्रीको तलब ३६ लाख डलर पुर्याएपछि विपक्षीको विरोध
nagariknews.nagariknetwork.com · Thu Sep 10 06:51:28 GMT 2026

सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङको वार्षिक तलब प्याकेज बढेर ३६ लाख सिंगापुर डलर (२८ लाख ५० हजार अमेरिकी डलर) पुगेको छ।
१५ वर्षदेखि अपरिवर्तित रहेको मन्त्रीहरूको तलब समायोजन गर्ने निर्णयसँगै प्रधानमन्त्रीको तलब पनि बढेको हो। वोङले मंगलबार संसदमा मन्त्रीहरूको तलब अक्टोबर १५ देखि समायोजन हुने बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)