‘घण्टीप्रति आकर्षण कहीँकतै पनि छैन, तर यो माटोले चाहिँ हैरान दिने भो’
kendrabindu.com · Thu Sep 10 06:55:30 GMT 2026

सुनसरी । नेकपा एमालेका सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति जनताको आकर्षण घट्दै गएको दाबी गरेका छन्। बालेन सरकारको कामकारबाहीका कारण रास्वपामा मतदान गरेका नागरिकले समेत पछुताउन थालेको उनको भनाइ छ ।
बुधबार सुनसरीमा आयोजित एमालेको ‘मिसन जागरण अभियान’लाई सम्बोधन गर्दै राईले विभिन्न जिल्लाबाट रास्वपाको चुनाव चिह्न ‘घण्टी’प्रतिको आकर्षण घटेको जानकारी आइरहेको बताए ।
Read full story at source (kendrabindu.com)