गुल्मीमा जङ्गली च्याउ खाँदा ८ जना बिरामी
onlinekhabar.com · Mon Aug 12 06:14:10 UTC 2024

२८ साउन, गुल्मी । गुल्मीमा जङ्गली च्याउ खाएर एकै घरका ८ जना बिरामी परेका छन् ।
रेसुङ्गा नगरपालिका वडा नम्बर–८ निवासी ६५ वर्षका टोमबहादुर थापा, ६२ वर्षकी दिलकुमारी श्रीस, ३८ वर्षका लक्ष्मण थापा, २९ वर्षका विकास थापा, १० वर्षकी दिपशिखा थापा, १२ वर्षकी बिनिसा थापा, ४२ वर्षकी सिर्जना काउछा र ३९ वर्षकी गिता थापा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।
Read full story at source (onlinekhabar.com)