काठमाडौं उपत्यकामा नयाँ रुटसहित रात्रि बसको सेवा विस्तार
rajdhanidaily.com · Thu Sep 10 07:00:26 GMT 2026

काठमाडौं । आगामी असोज तीनगतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्।
कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको रात्रिकालीन यातायात सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख र साझेदार अधिकारीबीच सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।
Read full story at source (rajdhanidaily.com)