काठमाडौं उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार
bishowkhabar.com · Thu Sep 10 07:05:21 GMT 2026

काठमाडौं– आगामी असोज तीनगतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन् ।
कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको रात्रिकालीन यातायात सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख र साझेदार अधिकारीबीच सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
Read full story at source (bishowkhabar.com)