देउवालाई जिल्ला अदालतको पुर्जीको आधारमा पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
setopati.com · Mon May 25 12:22:00 GMT 2026

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेश जारी गरेको हो।
Read full story at source (setopati.com)