भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
rajdhanidaily.com · Thu Jun 18 07:55:42 GMT 2026

चितवन। भरतपुर महानगरपालिकाले २९ वटा विषयगत सहकारीसंस्था खारेज गरेको छ।
प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९ विषयगत सहकारी संस्था खारेज गरिएको हो।
Read full story at source (rajdhanidaily.com)